फायर फाइटिङ तथा फायर इभ्याकुएसन सम्बन्धी व्यावहारिक प्रदर्शन
ENSSURE-II Project अन्तर्गत Professional Cook Level 2 का प्रशिक्षार्थीहरू तथा ADHM 18th & 19th Batch का विद्यार्थीहरूका लागि Fire Fighting र Fire Evacuation सम्बन्धी व्यावहारिक प्रदर्शन सम्पन्न गरियो। प्रशिक्षणमा आगो नियन्त्रणका लागि Fire Extinguisher को सही प्रयोग, आगलागीको अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय तथा Emergency Evacuation अन्तर्गत सुरक्षित रूपमा भवन खाली गर्ने प्रक्रिया र Assembly Point सम्म पुग्ने अभ्यास गराइयो। आतिथ्य (Hospitality) क्षेत्रमा सुरक्षा, सतर्कता र आपतकालीन तयारी अत्यन्तै आवश्यक सीप भएकाले यस्ता व्यावहारिक प्रशिक्षणहरूले विद्यार्थीहरूलाई दक्ष, जिम्मेवार र सुरक्षित Hospitality Professional बन्न सहयोग पुर्याउँछन्। "सुरक्षा पहिलो प्राथमिकता — तयारी नै उत्कृष्ट सुरक्षा।" 🧯🚒
Gallery Description