Gallery
Photos from events and everyday life on campus
Featured Photos
Some of our favorite photos from recent events
Skilling Youths for a Prosperous Nepal!
ENSSURE-II Project तथा ओमसतिया नगरपालिका को सहयोगमा सञ्चालित CTEVT Professional Cook Level 2 तालिम सफलतापूर्वक सम्पन्न गरी सीप परीक्षण (Level 2 Examination) मा सहभागी हुनुहुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। तपाईंहरूको मेहनत, लगनशीलता र हासिल गरेको सीपले उज्ज्वल भविष्य निर्माण गर्दै आतिथ्य क्षेत्रमा उत्कृष्ट सफलता दिलाओस् भन्ने शुभकामना।
Our Journey in Pictures
On 23rd Bhadra, ASTHM had the pleasure of welcoming Mr. Diwas Yonjan, Head of Partnership and Growth at LCCI Global Qualifications. During his visit, he engaged in meaningful interactions with both staff and students, sharing valuable insights and information that contributed to their academic and professional growth. Adding a personal touch to the occasion, the students of ASTHM prepared and served lunch themselves, showcasing their hospitality and culinary skills. The visit proved to be an enriching experience, fostering knowledge exchange and strengthening ties between LCCI Global Qualifications and ASTHM.
बुटवलमा सम्पन्न दोस्रो उप-मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को विजेता बन्न सफल !💐🎉
धेरै धेरै वधाई छ नेपाल पुलिस फुटवल क्लवलाई, 💐धेरै धेरै वधाई छ नेपाल पुलिस फुटवल क्लवलाई, 💐बुटवलमा सम्पन्न दोस्रो उप-मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको !💐🎉 आज संकटा क्लव संग भएको फाइनल खेलमा निर्णायक गोल दोस्रो हाफको आठौँ मिनेटमा सम्झना लावतीले गरिन्। सेमिफाइनल र छनोट चरणमा एक्लैले ९ गोल गरेकी लुसिया जेन्स तथा ४ गोल गरेकी क्विनवेलको आक्रमणलाई पुलिसको रक्षापंक्तिले प्रभावकारी रूपमा रोक्दा संकटाको पहिलो उपाधि जित्ने प्रयास असफल भयो। अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको खेलको मुख्य रेफ्री किर्ती सेन ठकुरी द्धारा ५ वटा पहेँलो कार्ड देखाएको फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ पुलिसकी सम्झना लावती घोषित भइन्। उपाधि विजेता पुलिसले शिल्ड, प्रमाणपत्रसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता संकटाले नगद १ लाख २५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र हात पार्यो। व्यक्तिगत विधातर्फ संकटाकी लुसिया जेन्स प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भइन्। उत्कृष्ट गोलकिपर पुलिसकी सपना राई, उत्कृष्ट डिफेन्डर मोनिका रजाली मगर, राइजिङ प्लेयर सहारा लिम्बू, उत्कृष्ट फरवार्ड निर्मला विके, उत्कृष्ट मिडफिल्डर संकटाकी सिमरन राई र उत्कृष्ट प्रशिक्षक पुलिसका भोला सिलवाल घोषित भए। उनीहरूलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो। विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, अतिथी एशियन स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) का प्रवन्ध निर्देशक डा. जिएस गुरूङ सहितका अन्य अतिथीहरूले शिल्ड, मेडल, तथा नगद पुरस्कार प्रदान गरेका थिए। #support #supporte_by_Asianschooloftourismandhotelmangent #NepalPolice #HotelManagement #nepalpuliceclube #wemenfootball आज संकटा क्लव संग भएको फाइनल खेलमा निर्णायक गोल दोस्रो हाफको आठौँ मिनेटमा सम्झना लावतीले गरिन्। सेमिफाइनल र छनोट चरणमा एक्लैले ९ गोल गरेकी लुसिया जेन्स तथा ४ गोल गरेकी क्विनवेलको आक्रमणलाई पुलिसको रक्षापंक्तिले प्रभावकारी रूपमा रोक्दा संकटाको पहिलो उपाधि जित्ने प्रयास असफल भयो। अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेको खेलको मुख्य रेफ्री किर्ती सेन ठकुरी द्धारा ५ वटा पहेँलो कार्ड देखाएको फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ पुलिसकी सम्झना लावती घोषित भइन्। उपाधि विजेता पुलिसले शिल्ड, प्रमाणपत्रसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता संकटाले नगद १ लाख २५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र हात पार्यो। व्यक्तिगत विधातर्फ संकटाकी लुसिया जेन्स प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित भइन्। उत्कृष्ट गोलकिपर पुलिसकी सपना राई, उत्कृष्ट डिफेन्डर मोनिका रजाली मगर, राइजिङ प्लेयर सहारा लिम्बू, उत्कृष्ट फरवार्ड निर्मला विके, उत्कृष्ट मिडफिल्डर संकटाकी सिमरन राई र उत्कृष्ट प्रशिक्षक पुलिसका भोला सिलवाल घोषित भए। उनीहरूलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो। विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, अतिथी एशियन स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) का प्रवन्ध निर्देशक डा. जिएस गुरूङ सहितका अन्य अतिथीहरूले शिल्ड, मेडल, तथा नगद पुरस्कार प्रदान गरेका थिए। #support #supporte_by_Asianschooloftourismandhotelmangent #NepalPolice #HotelManagement #nepalpuliceclube #wemenfootball
Skilling Youths for a Prosperous Nepal
ENSSURE-II Project र वर्दघाट नगरपालिकाको सहयोगमा एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवल द्धारा वर्दघाट न. पा. ४ मा संचालित १० महिने (१६९६ घण्टा) अवधीको Professional Cook Level 2 विषयको सीप परिक्षण हुदै। सीप परिक्षणमा सहभागी प्रशिक्षार्थीहरू लाई सफलताको शुभकामना !
५६औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित बगैँचा व्यवस्थापन कार्यक्रमका केही झलकहरू।
वातावरण संरक्षण तथा हरित परिसर निर्माण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा Asian School of Tourism & Hotel Management (ASTHM) का कर्मचारीहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। यहाँहरूको उत्साह, समर्पण र जिम्मेवार सहभागिताले संस्थाको वातावरणीय संरक्षणप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ। स्वच्छ, हरित र दिगो वातावरण निर्माणतर्फको यस सामूहिक प्रयासले आगामी दिनहरूमा पनि सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्णमा पुनः हार्दिक धन्यवाद।
Celebrating the 21st Annual Day of ASTHM
On this special occasion of our 21st Annual Day, ASTHM proudly organized a meaningful social work initiative — a Blood Donation Program 🩸❤️ This event reflects our commitment not only to academic excellence but also to social responsibility and humanity. Every drop donated is a step toward saving lives and spreading hope. A heartfelt thank you to all the donors, volunteers, students, faculty members, and supporters who made this noble cause a great success. ✨ 21 Years of Excellence, Service, and Dedication ✨ Together, we continue to inspire, serve, and make a positive impact in our community.
All Photos (9 photos)
Browse by Category
Photos grouped by category