General High Priority Featured Pinned

विजया दशमीको बिदासम्बन्धी

विजया दशमीको अवसरमा ASTHM कलेज तथा प्रशासनिक कार्यालय कार्तिक १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ। नियमित पठनपाठन तथा कार्यालयका कार्यहरू कार्तिक ८ गतेदेखि पुनः सञ्चालन हुनेछन्। सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

Oct 16, 2026
Admin User
38 views

Notice Details

Asian School of Tourism and Hotel Management (ASTHM)

सम्पूर्ण कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई सूचित गरिन्छ कि विजया दशमीको पावन अवसरमा मिति २०८३ साल कार्तिक १ गतेदेखि कार्तिक ७ गतेसम्म कलेज तथा प्रशासनिक कार्यालय बन्द रहनेछ।

कलेजको नियमित पठनपाठन तथा कार्यालयका सम्पूर्ण कार्यहरू मिति २०८३ साल कार्तिक ८ गतेदेखि पुनः सञ्चालन हुनेछन्।

यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

Asian School of Tourism and Hotel Management (ASTHM)
Butwal-5, Rupandehi, Nepal

Information Summary

Classification General
Priority Status High
Published On Oct 16, 2026
Issuer Admin User
Visibility status Valid / Active
Starts: Oct 17, 2026
Expires: Oct 24, 2026

Share Information